मिति २०७५ बैशाख १० गते सोमबार काभ्रे जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी टेकराज रेग्मीज्यूलाई शाखामा स्वागत कार्यक्रम आयोजना गरिएको थियो । निरुपित राष्ट्रिय उपाध्यक्षज्यूले आफ्नो शाखा भ्रमणका क्रममा यस शाखाको अवलोकन भ्रमण गर्नुभएको थियो । कार्यक्रममा शाखाको सम्पूर्ण कार्यक्रमहरु समेटेर तयार पारिएको शाखा प्रतिवेदन अध्यक्ष जेसी उमेश मानन्धरले निरुपित राष्ट्रिय उपाध्यक्षलाई हस्तान्तरण गर्नुभएको थियो ।

Share: