नव वर्ष २०७५ को अवसरमा काभ्रे जेसीजले शाखाले गरेका विभिन्न गतिविधिहरु समेटेर क्यालेण्डर प्रकाशन गरिएको  थियो । निरुपित राष्ट्रिय उपाध्यक्षज्यूले आफ्नो शाखा भ्रमणका क्रममा नव वर्ष २०७५ क्यालेण्डर विमोचन गर्नुभएको थियो ।

Share: