मिति २०७४ साल माघ २० गते शनिबार (२०१८ फेब्रुअरी ३) मा २०७५ बैशाख १ गते हुने विश्व साँस्कृति शान्ति पदयात्राका लागि आयोजित साइकल र्यालीमा सहभागी करीब १६० जनालाई बनेपामा स्वागत गरिएको थियो ।

Share: